Kathmandu Press

डायलासिस मेसिन खरिद गर्न २० करोड विनियोजन 

काठमाडौँ, जेठ १५ : आर्थिक वर्ष २०७९– ८० को लागि मिगौला रोगीका लागि अतिआवश्यक पर्ने डायलासिस मेसिन खरिदका लागि २० करोडको विनियोजन गरिएको छ...
डायलासिस मेसिन खरिद गर्न २० करोड विनियोजन 

काठमाडौँ, जेठ १५ : आर्थिक वर्ष २०७९– ८० को लागि मिगौला रोगीका लागि अतिआवश्यक पर्ने डायलासिस मेसिन खरिदका लागि २० करोडको विनियोजन गरिएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट अनुसार, डायलेसिस मेसिनको लागि २० करोड छुट्याएको जानकारी दिएका हुन्।। 

महंगो हुने मिगौला बिरामीका लागि नेपाल सरकारकाले प्रदान गरेको यस सुविधामा गगन थापा स्वास्थमन्त्री भएको देखि उक्त सहुलियत प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्