Kathmandu Press

किसानलाई गाउँमै सहुलियत ऋण, एलपी ग्यासको अनुदान पुनरावलोकन गरिने

काठमाडौं, जेठ १५ : सरकारले किशानसलाई गाउँमै सहुलियत ऋण उपलब्ध गराउने घोषणा गरेको छ।आर्थिक वर्ष २०७९र८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  स्थानीय...
किसानलाई गाउँमै सहुलियत ऋण, एलपी ग्यासको अनुदान पुनरावलोकन गरिने

काठमाडौं, जेठ १५ : सरकारले किशानसलाई गाउँमै सहुलियत ऋण उपलब्ध गराउने घोषणा गरेको छ।

आर्थिक वर्ष २०७९र८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  स्थानीय तहलाई सेयर समेत दिलाएर त्यस्ता संस्थामार्फत कसान, महिला र दलितलाई सहुलियत पूर्णऋण सिदने घोषणा गरे।

यस्तै, कृषिमा उपयोग गर्ने गरी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनर्संरचना गर्ने भएको छ ।

यस्तै सरकारले एलपी ग्यासमा दिएको अनुदान पुनरावलोकन गरिने घोषण पनि बजेट मार्फत गरेको छ।

 

 

प्रकाशित मिति: १७:०८ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्