बजेट : उद्योगलाई साढे १० अर्ब , भूमिलाई ७ अर्ब
सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० मा उद्योग मन्त्रालयका लागि साढे १० अर्ब विनियोजन गरेको छ ।
काठमाडौं, वैशाख १५ : सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० मा उद्योग मन्त्रालयका लागि साढे १० अर्ब विनियोजन गरेको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन्।
त्यस्तै भूमि व्यवस्था तथा गरिवि निवारण मन्त्रालयका लागि यस वर्ष ७ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको छ भने बन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब बजेट विनियोजन गरिएको छ।
प्रकाशित मिति: १७:०० बजे, आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











