Kathmandu Press

मल खरिदमा १५ अर्ब अनुदान

काठमाडौं, जेठ १५ :  सरकारले मल खरिदका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। आर्थिक वर्ष २०७९÷८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले...
मल खरिदमा १५ अर्ब अनुदान

काठमाडौं, जेठ १५ :  सरकारले मल खरिदका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। आर्थिक वर्ष २०७९÷८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मल खरिदका लागि १५ अर्ब रुपैयाँ बिनियोजन गरिएको बताए।

यस्तै, जडिबुटी खेतीको विमाको व्यवस्था गरेको छ भने उद्योगले हदबन्दीभन्दा बढी जग्गा धितो राखी कर्जा लिन पाउने व्यवस्था पनि बजेट मार्फत गरेको छ। यस्तै अल्लो सुपारीको पात, अल्लोको कपडा उत्पादन गर्नेहरुलाई प्रोत्साहन गर्ने नीति सरकारको छ।

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्