Kathmandu Press

धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशत घटाइने, उखु किसानलाई ८१ करोड अनुदान

सरकारले आव २०७९÷०८०को बजेटमार्फत धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले नीति लिएको छ ।
धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशत घटाइने, उखु किसानलाई ८१ करोड अनुदान

काठमाडाैं, जेठ १५ : सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने भएको छ। सरकारले आव २०७९÷०८०को बजेटमार्फत धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले नीति लिएको छ ।

यस्तै, सरकारले उखु किसानलाई अनुदान दिन ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

 

 

प्रकाशित मिति: १६:४३ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्