उखु किसानलाई ८१ करोड अनुदान
काठमाडौं, जेठ १५ : सरकारले उखु किसानलाई अनुदान दिनका लागि ८१ करोड विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन...
काठमाडौं, जेठ १५ : सरकारले उखु किसानलाई अनुदान दिनका लागि ८१ करोड विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले उखु क्रसिङ भएकै वर्ष रकम उपलब्ध गराइने व्यवस्था गर्ने बताएका छन।
साथै उखु उत्पादनमा जोड दिई चिनि उत्पादनमा आत्मनिर्भर हुनका लागि जोड दिइने उनले बताए।
प्रकाशित मिति: १६:४२ बजे, आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











