Kathmandu Press

भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास दिलाइने

काठमाडौं, जेठ १५ : सरकारले आगामी तीन वर्षभित्र भूमिहीनलाई आवासको व्यवस्था गर्ने भएको छ।आइतबार संसदमा आर्थिक वर्ष २०७९÷८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन...
भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास दिलाइने

काठमाडौं, जेठ १५ : सरकारले आगामी तीन वर्षभित्र भूमिहीनलाई आवासको व्यवस्था गर्ने भएको छ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९÷८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भूमिहीन र दलितलाई आगामी तीन वर्षभित्र आवासको व्यवस्था मिलाइने घोषणा गरे।

 

 

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्