Kathmandu Press

गणतन्त्र दिवसमा ८३४ कैदीले माफी पाउने

काठमाडौं, जेठ १४ : गणतन्त्र दिवसका दिन सरकारले ८ सय ३४ जनाको कदीलाई माफी दिने भएको छ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय...
गणतन्त्र दिवसमा ८३४ कैदीले माफी पाउने

काठमाडौं, जेठ १४ : गणतन्त्र दिवसका दिन सरकारले ८ सय ३४ जनाको कदीलाई माफी दिने भएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय ३४ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरेकी हुन्।

यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम १६ जनाको कैद सजाय माफी भएको छ ।

प्रकाशित मिति: १०:१४ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्