Kathmandu Press

प्रतिनिधि सभाको अर्को बैठक जेठ १२ गते बस्ने

काठमाडौं,  जेठ १० : संघीय संसद, प्रतिनिधि सभाको अर्को बैठक २०७९ जेठ १२ गते बिहीबार विहान ११ बजे बस्ने भएको छ । मंगलबार राष्ट्रपति...
प्रतिनिधि सभाको अर्को बैठक जेठ १२ गते बस्ने

काठमाडौं,  जेठ १० : संघीय संसद, प्रतिनिधि सभाको अर्को बैठक २०७९ जेठ १२ गते बिहीबार विहान ११ बजे बस्ने भएको छ । 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि सभामुख अग्निप्रसाद सापकोटाले जेठ १२ र १३ गते छलफलका लागि समय तय भएको हो । 

प्रकाशित मिति: १९:१५ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्