Kathmandu Press

पुनः बढ्यो सवारी भाडा

काठमाडाैं, जेठ १० : सार्वजनिक सवारीसाधनकाे भाडा फेरि बढेको छ। इन्धनको मूल्य बढेपछि वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक...
पुनः बढ्यो सवारी भाडा

काठमाडाैं, जेठ १० : सार्वजनिक सवारीसाधनकाे भाडा फेरि बढेको छ। इन्धनको मूल्य बढेपछि वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक भाडा बढाइएको हो।

यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनमा २.१ प्रतिशतले भाडा बढाइएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ३ प्रतिशतले बढाइएको छ।

 

प्रकाशित मिति: १८:३३ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्