Kathmandu Press

‘८५प्रतिशतलाई पूर्ण खोप, चालू आवमा ६३८ मेगावाट विद्युत उत्पादन’

काठमाडौं, जेठ १० : नेपालका ८५ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्राको खोप लगाएका छन्।संघीय संसदको संयुक्र बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
‘८५प्रतिशतलाई पूर्ण खोप, चालू आवमा ६३८ मेगावाट विद्युत उत्पादन’

काठमाडौं, जेठ १० : नेपालका ८५ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्राको खोप लगाएका छन्।

संघीय संसदको संयुक्र बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ८५ प्रतिशत नागरिकले पूर्णमात्रको खोप लगाएको बताएकी छिन्।

यस्तै, चालू आर्थिक वर्षमा नेपालमा ६ सय ३८ मेगावाट विद्युत उत्पादन भएको छ। यस्तै, चालू आवमै ३ सय २५ किलोमिटर सडक कालोपत्रे भएको र सय वटा पुल निर्माण भएको पनि राष्ट्रपति भण्डारीले बताएकी छिन्।

प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्