Kathmandu Press

‘छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सृदृढ भएको छ’

काठमाडौं, जेठ १० : सरकारले छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सृदृढ भएको बताएको छ।आज (मंगलबार) संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको...
‘छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सृदृढ भएको छ’

काठमाडौं, जेठ १० : सरकारले छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सृदृढ भएको बताएको छ।

आज (मंगलबार) संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमण, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तथा चीनका विदेशमन्त्रीको नेपाल भ्रमणबाट छिमेकी मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको बताइएको छ। 

सरकारले छिमेकी र अन्तर्राष्ट्रिय समुदायको सम्बन्धनलाई थप महत्त्व दिइरहेको पनि त्यसमा उल्लेख छ।

प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्