सशस्त्र प्रहरी तालिम केन्द्रमा यसरी मनाइयो कुकुर तिहार
काठमाडौं, कात्तिक १० : आज कुकुर तिहार। सशस्त्र प्रहरीको कुकुर तालिम केन्द्रमा पनि धुमधामका साथ मनाइएको छ।
सतुङ्गलस्थित सशस्त्र प्रहरीको कुकु....

काठमाडौं, कात्तिक १० : आज कुकुर तिहार। सशस्त्र प्रहरीको कुकुर तालिम केन्द्रमा पनि धुमधामका साथ मनाइएको छ।
सतुङ्गलस्थित सशस्त्र प्रहरीको कुकुर तालिम केन्द्रमा विभिन्न जातका ३० कुकुर छन्। केन्द्रमा रहेका कुकुरलाई आज बिहानै सेल, मिठाइ र फलफूल खुवाउदै माला लगाएर कुकुर तिहार मनाइएको छ।
सशस्त्र प्रहरीको तालिम केन्द्रका केही तस्बीर :
प्रकाशित मिति: १३:१३ बजे, आइतबार, कात्तिक १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)