Kathmandu Press

पोखरा महानगरमा धनराज आचार्यको अग्रता कायमै, थापा ४ हजार ४ सय मतले पछाडि 

एकीकृत समाजवादीका धनराज आचार्यले मेयर पदमा ५२ हजार ९७२ मत पाउँदा एमालेका कृष्ण थापाले ४८ हजार ५३६ मत पाएका छन् । आचार्य ४ हजार ४ सय ३६ मतले अगाडि रहेका छन् ।
पोखरा महानगरमा धनराज आचार्यको अग्रता कायमै, थापा ४ हजार ४ सय मतले पछाडि 

काठमाडौं, जेठ ९ : पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले अग्रता कायमै राखेको छ ।

एकीकृत समाजवादीका धनराज आचार्यले मेयर पदमा ५२ हजार ९७२ मत पाउँदा एमालेका कृष्ण थापाले ४८ हजार ५३६ मत पाएका छन् । आचार्य ४ हजार ४ सय ३६ मतले अगाडि रहेका छन् ।

यस्तै उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ्गले ५५ हजार ५सय ४ मत पाउँदा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५१ हजार ४८२ मत पाएकी छिन्  ।

प्रकाशित मिति: २०:०३ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्