यी हुन् माओवादी केन्द्रले जितेको स्थानीय तह र जनप्रतिनिधि
माओवादी केन्द्रले १२० स्थानीय तहको प्रमुख र १२६ स्थानीय तहमा उपप्रमुख जितेको छ ।
काठमाडौं, जेठ ८ : स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ। हालसम्मको नतिजा अनुसार देशभरका ७५३ मध्य ३१३ स्थानीय तहको प्रमुख पद जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले २८८ स्थानीय तहमा उपप्रमुख पद जितेको छ।
त्यस्तै नेकपा एमालेले यसपटक १९२ स्थानीय तहमा प्रमुख पदमा जित निकालेको छ भने २१९ स्थानीय तहको उपप्रमुख पद जित्दै आफूलाई दोस्रो राजनीतिक दलका रुपमा स्थापित गरेको छ । यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा धेरै स्थानीय तह जितेको थियो।
माओवादी केन्द्र यसपटक पनि तेस्रो नै देखिएको छ । नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धनबाट कम्तिमा दोस्रो बन्ने माओवादी केन्द्रको योजना विफल भएको छ । माओवादी केन्द्रले १२० स्थानीय तहको प्रमुख र १२६ स्थानीय तहमा उपप्रमुख जितेको छ । यी हुन् माओवादी केन्द्रले जितेका स्थानीय तह र जनप्रतिनिधिः
१. शेरसिंह पार्की, आलिताल गाउँपालिका, डडेलधुरा
२. उमेश प्रसाद भट्ट, अजयमेरु गाउँपालिका, डडेलधुरा
३. रामदत्त जोशी, लेकम गाउँपालिका, दार्चुला
४. जमन सिंह धामी, मार्मा गाउँपालिका, दार्चुला
५. दलजीत सिंह धामी, नौगाड गाउँपालिका, दार्चुला
६. भक्त सिंह ठेकरे, अपिहिमाल गाउँपालिका, दार्चुला
७. देवी दत्त उपाध्याय, मोहन्याल गाउँपालिका, कैलाली
८. कमल बहादुर गडसीला, बोगटान फुइसिल गाउँपालिका, डोटी
९. दिल बहादुर थापा, दुर्गाथली गाउँपालिका, बझाङ
१०. बसन्त बहादुर चलाउने, छबिसपाथिभेरा गाउँपालिका, बझाङ
११. ज्वाला सिंह साउद, मेल्लेख गाउँपालिका, अछाम
१२. विर्खबहादुर विष्ट, सानीभेरी गाउँपालिका, रुकुम पश्चिम
१३. गणेश कुमार के.सी, त्रिवेणी गाउँपालिका, रुकुम पश्चिम
१४. खड्क वि.क., चौकुने गाउँपालिका, सुर्खेत
१५. गणेश बहादुर थापा, भगवतीमाई गाउँपालिका, दैलेख
१६. छविराम सुवेदी, नौमुले गाउँपालिका, दैलेख
१७. विजय भण्डारी, सिमकोट गाउँपालिका, हुम्ला
१८. प्रेम बहादुर लामा, नाम्खा गाउँपालिका, हुम्ला
१९. लालकेश जैसी, ताँजाकोट गाउँपालिका, हुम्ला
२०. खेम बहादुर सिंह, महावै गाउँपालिका, कालिकोट
२१. विष्णु बहादुर रोकाया, पलाता गाउँपालिका, कालिकोट
२२. देबराज शाही, पचालझरना गाउँपालिका, कालिकोट
२३. गोविन्द प्रसाद आचार्य, शुभकालीका गाउँपालिका, कालिकोट
२४. पूर्ण प्रसाद धिताल, सिंजा गाउँपालिका, जुम्ला
२५. मोतिलाल रोकाया, तिला गाउँपालिका, जुम्ला
२६. अज बहादुर शाही, खत्याड गाउँपालिका, मुगु
२७. दत्त बहादुर शाही, मुड्केचुला गाउँपालिका, डोल्पा
२८. नारा सिं रोकाया, जगदुल्ला गाउँपालिका, डोल्पा
२९. निम बहादुर के.सी, दार्मा गाउँपालिका, सल्यान
३०. वैजु प्रसाद गुप्ता, पाल्हीनन्दन गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
३१. हिमालय त्रिपाठी, बढैयाताल गाउँपालिका, बर्दिया
३२. डम्बर बहादुर बि.क., खजुरा गाउँपालिका, बाँके
३३. प्रकाश विष्ट, राप्ती गाउँपालिका, दाङ
३४. तुल्सीराम पुन, बंगलाचुली गाउँपालिका, दाङ
३५. यम नारायण शर्मा पोख्रेल, गढवा गाउँपालिका, दाङ
३६. नमराज अधिकारी, माण्डवी गाउँपालिका प्यूठान
३७. पित बहादुर महतरा क्षेत्री, झिमरुक गाउँपालिका, प्यूठान
३८. मणिराम बुढाथोकी, सुनिल स्मृति गाउँपालिका, रोल्पा
३९. धन बहादुर पुन मगर। सुनछहरी गाउँपालिका, रोल्पा
४०. भरत कुमार थापा, लुङ्ग्री गाउँपालिका, रोल्पा
४१. अमरसिंह घर्तीमगर, माडी गाउँपालिका, रोल्पा
४२. सुक बहादुर बुढा मगर, परिवर्तन गाउँपालिका, रोल्पा
४३. ऋषि केशव बुढामगर, थवाङ गाउँपालिका, रोल्पा
४४. कृष्ण रेग्मी, सिस्ने गाउँपालिका, रुकुम पूर्व
४५. होम प्रकाश श्रेष्ठ, भूमे गाउँपालिका, रुकुम पूर्व
४६. पुनीराज घर्ति, पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व
४७. नारायण बहादुर कार्की, रिब्दिकोट गाउँपालिका, पाल्पा
४८. यदु ज्ञवाली, रुरुक्षेत्र गाउँपालिका, गुल्मी
४९. देवीराम अर्याल, मालिका गाउँपालिका, गुल्मी
५०. भुपाल पोखरेल, धुर्कोट गाउँपालिका, गुल्मी
५१. युवराज खत्री क्षेत्री, चन्द्रकोट गाउँपालिका, गुल्मी
५२. धन बहादुर वि.क. ताराखोला गाउँपालिका, बागलुङ
५३. शुक्र चुमान, आँबुखैरेनी गाउँपालिका, तनहुँ
५४. विष्णुप्रसाद भट्ट, बारपाक सुलीकोट गाउँपालिका, गोरखा
५५. रमेश वाबु थापा मगर, शहीद लखन गाउँपालिका, गोरखा
५६. लोक प्रसाद बन्जारा, भीमसेनथापा गाउँपालिका, गोरखा
५७. लक्ष्मण गुरुङ, धार्चे गाउँपालिका, गोरखा
५८. निमा लामा, चुम नुव्री गाउँपालिका, गोरखा
५९. दिपक तिमिल्सिना, गण्डकी गाउँपालिका, गोरखा
६०. दीपक देवकोटा अजिरकोट गाउँपालिका, गोरखा
६१. सर्केश घलान, बाग्मती गाउँपालिका, मकवानपुर
६२. राजु लामा तामाङ, लिसंखु पाखर गाउँपालिका, सिन्धुपाल्चोक
६३. गंगा बहादुर तामाङ, बलेफी गाउँपालिका, सिन्धुपाल्चोक
६४. रेशम स्याङ्बो, जुगल गाउँपालिका, सिन्धुपाल्चोक
६५. कान्छा लाल जिम्वा, महाभारत गाउँपालिका, काभ्रेपलान्चोक
६६. प्रेम बहादुर भुजेल, भुम्लु गाउँपालिका, काभ्रेपलाञ्चोक
६७. रेणुका चौलागाईँ, चौरीदेउराली गाउँपालिका, काभ्रेपलाञ्चोक
६८. इन्द्रबहादुर थिङ, खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोक
६९. तेज बहादुर तामाङ, पञ्चकन्या गाउँपालिका, नुवाकोट
७०. शंकर बहादुर थापा, दुप्चेश्वर गाउँपालिका, नुवाकोट
७१. सुमन तामाङ, ककनी गाउँपालिका, नुवाकोट
७२. रामसिंह तामाङ, रुवीभ्याली गाउँपालिका, धादिङ
७३. कृष्ण बहादुृर थपलिया, बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ
७४. गणेश लाल श्रेष्ठ, गजुरी गाउँपालिका, धादिङ
७५. बज्र ध्वज वाइवा, हरिहरपुरगढी गाउँपालिका, सिन्धुली
७६. दिपा वोहोरा–दाहाल, सुनकोशी गाउँपालिका, सिन्धुली
७७. विमर्स मुक्तान, मरिण गाउँपालिका, सिन्धुली
७८. ठूलो कान्छा तामाङ, सुनापती गाउँपालिका, रामेछाप
७९. मैन कुमार मोक्तान, दोरम्बा शैलुङ्ग गाउँपालिका, रामेछाप
८०. रिमल बाबु श्रेष्ठ, शैलुङ्ग गाउँपालिका, दोलखा
८१. संजीव वली, विगु गाउँपालिका, दोलखा
८२. विश्वास कार्की, गौरिशंकर गाउँपालिका, दोलखा
८३. शम्भु कुमार सिंह, दुर्गा भगवती गाउँपालिका, रौतहट
८४. राजा बाबु यादव, रामनगर गाउँपालिका, सर्लाही
८५. मेजर कुमार राई, लिम्चुङबुङ गाउँपालिका, उदयपुर
८६. विरेन्द्र कुमार मगर, रौतामाई गाउँपालिका, उदयपुर
८७. ढुङ्ग राज विश्वकर्मा, ताप्ली गाउँपालिका, उदयपुर
८८. निशान्त शर्मा बास्तोला, चिशंखुगढी गाउँपालिका, ओखलढुङ्गा
८९. अरुणा देवी राई, जन्तेढुंगा गाउँपालिका, खोटाङ्ग
९०. उदिम बहादुर राई, खोटेहाङ गाउँपालिका, खोटाङ्ग
९१. अशिम राई, थुलुङ दुधकोशी गाउँपालिका, सोलुखुम्बु
९२. थाम बहादुर राई, रामप्रसाद राई गाउँपालिका, भोजपुर
९३. अशोक राई, आमचोक गाउँपालिका, भोजपुर
९४. अमर राज माखिम, मिक्लाजुङ गाउँपालिका, पाँचथर
९५. विजय प्रकाश वनेम, मौवाखोला गाउँपालिका, ताप्लेजुङ
९६. राजन लिम्बु, फक्ताङलुङ गाउँपालिका, ताप्लेजुङ











