भरतपुरमा एमालेका सुवेदीलाई ३,७५७ मतले पछि पारिन दाहालले
भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता कायम गरेकी छिन्।
काठमाडौं, जेठ ६ : भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता कायम गरेकी छिन्।
उनी एमालेका विजय सुवेदीभन्दा ३,७५७ मतले अगाडि छिन्। सुवेदीले २० हजार ३५० मत ल्याउँदा दाहालले २४ हजार १०७ मत ल्याएकी हुन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ७१५ मत ल्याएका छन्।
प्रकाशित मिति: २२:०४ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











