Kathmandu Press

जनकपुरमा स्वतन्त्र उम्मेदवारको १८ सय बढी मतको अग्रता, एमाले पछिपछि 

काठमाडौं, जेठ ४ : जनकपुरधाम उपमहानगरपालिकमा मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका मनोज कुमार साहले ५ हजार ६१ मत ल्याउँदै अग्रता कायम राखेका छन्...
जनकपुरमा स्वतन्त्र उम्मेदवारको १८ सय बढी मतको अग्रता, एमाले पछिपछि 

काठमाडौं, जेठ ४ : जनकपुरधाम उपमहानगरपालिकमा मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका मनोज कुमार साहले ५ हजार ६१ मत ल्याउँदै अग्रता कायम राखेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह १ हजार ८३० मतले पछि रहेका छन् । उनले ३ हजार २३१ मत प्राप्त गरेका छन् ।

 उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेका किशोरी साहले ४ हजार ५९३ त ल्याएका छन् भने नेकपा एमालेकी रुना झाले ३ हजार २७० मत ल्याएकी छन् । 

प्रकाशित मिति: २०:४४ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्