एमाले अध्यक्ष ओली अस्वस्थ
काठमाडाैं, जेठ ४ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनकाे दाँतमा समस्या देखिएकाे छ।अस्वस्थताकै कारण मंगलबार...
काठमाडाैं, जेठ ४ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनकाे दाँतमा समस्या देखिएकाे छ।
अस्वस्थताकै कारण मंगलबार बिहान उनी मदन भण्डरी र जीवराज आश्रितको स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी हुन सकेनन। साथै उनी संसद बैठकमा समेत अनुपस्थित थिए।
मंगलबार उनि दात जाँच गराउन अस्पताल पुगेका थिए।
प्रकाशित मिति: २०:१५ बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











