Kathmandu Press

रौतहटको गौरमा मेयर र उपमेयर एकीकृत समाजवादी

रौतहट, जेठ ४ : रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादीले जितेको छ।सो पाटीृका अध्यक्ष माधवकुमार नेपालको गृहनगरसमेत रहेको सो नगरको मेयरमा...
रौतहटको गौरमा मेयर र उपमेयर एकीकृत समाजवादी

रौतहट, जेठ ४ : रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादीले जितेको छ।

सो पाटीृका अध्यक्ष माधवकुमार नेपालको गृहनगरसमेत रहेको सो नगरको मेयरमा शम्भु साह र उपमेयरमा शैलकुमारी साह निर्वाचित भए। 

साहले ६ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले ३ हजार ७ सय ५५ मत प्राप्त गरेका छन्।

उपमेयरमा निर्वाचित साहले ४ हजार ८ सय ९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का अमरुल कले १ हजार ४७ मत पाए।

प्रकाशित मिति: १७:३६ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्