Kathmandu Press

प्रधानमन्त्री देउवालाई भ्रातृशोक 

प्रधानमन्त्री देउवालाई भ्रातृशोक 

काठमाडौं, जेठ ३ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ। 

मंगलबार प्रधानमन्त्री देउवाका भाई प्रेमकुमार देउवाको निधन भएको हो ।

आज बिहान काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। 

 प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए ।

प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्