जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा माओवादी विजयी
मंगलबार सम्पन्न मतगणनाअनुसार अध्यक्षमा माओबादीका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया निर्वाचित भएका छन् ।काठमाडौं, जेठ ३ : जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
मंगलबार सम्पन्न मतगणनाअनुसार अध्यक्षमा माओबादीका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया निर्वाचित भएका छन् ।
अध्यक्ष निर्वाचित धितालले १ हजार ९४९ मत ल्याउँदा उनका प्रत्यासी नेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८३१ मत ल्याए।
उपाध्यक्षमा निर्वाचित माओबादीकी रोकायाले १ हजार ९५६ मत पाइन् भने उनकी निकटतम प्रतिद्वन्दी काँग्रेसकी रजनकली शाहीले १ हजार ६९ मत पाइन्।
प्रकाशित मिति: १०:४० बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदा रवि लामिछानेले कसका नाममा कतिको चेक काटे ?शुक्रबार, असोज ४, २०८१
कुमार रम्तेलको बयान- रवि लामिछानेले सहकारीबाट १ करोड ९० लाख ऋण लिएका थिएशुक्रबार, असोज ४, २०८१
जिबी राईसहित सहकारी प्रकरणमा फरार रहेका २९ जना को-को हुन्, अहिले कहाँ छन् (सूची)शुक्रबार, असोज ४, २०८१
गोरखा मिडियाका संस्थापक जोशीको बयान– आफ्नो सेयरबाट रविलाई १५ प्रतिशत शेयर दिएको हुँ शुक्रबार, असोज ४, २०८१