पाँचखपन मेयरमा कांग्रेस, उपमेयरमा एकीकृत समाजवादी विजयी
सङ्खुवासभा, जेठ २ : सङ्खुवासभाको पाँचखपन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विपीन राई विजयी भएका छन्।्उनले चार हजार ७८८ मत प्राप्त गरेका छन्। उनका...
सङ्खुवासभा, जेठ २ : सङ्खुवासभाको पाँचखपन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विपीन राई विजयी भएका छन्।
्उनले चार हजार ७८८ मत प्राप्त गरेका छन्। उनका निकतम प्रतिद्धन्द्वी नेकपा (एमाले) का हिन्दूकुमार राईले तीन हजार ४३७ मत पाएका छन्।
त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) की का सुमुना श्रेष्ठ तीन हजार ८३४ मत विजयी भएकी छन्। उनका निकतम प्रतिद्वन्द्वी एमालेकी अनिता न्यौपानेले तीन हजार ४८७ मत पाएकी छन्।
प्रकाशित मिति: ०८:५५ बजे, मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











