काठमाडौं, जेठ २ : भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले पुनः अग्रता लिएकी छिन् ।
दाहालले ५१६५ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले ५१४८ मत पाए । रेणु र विजयको मतान्तर १७ मत रहेको छ ।