Kathmandu Press

काठमाडौंमा आठ हजारबढी मतसहित बालेनको अग्रता कायमै 

सोमबार साँझसम्मको मतपरिणाम अनुसार बालेनले ८ हजार ३७  मतसहित अग्रता लिएका छन्। त्यस्तै नेकपा एमालेका केशव स्थापितले ४ हजार २५९ मत प्राप्त गरेका छन्।
काठमाडौंमा आठ हजारबढी मतसहित बालेनको अग्रता कायमै 

काठमाडौं, जेठ २ : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले आठ हजार भन्दा बढी मत प्राप्त गरेका छन्।

सोमबार साँझसम्मको मतपरिणाम अनुसार बालेनले ८ हजार ३७  मतसहित अग्रता लिएका छन्। त्यस्तै नेकपा एमालेका केशव स्थापितले ४ हजार २५९ मत प्राप्त गरेका छन्।

गठबन्धनकी उम्मेदवार सिर्जना सिंह ३ हजार ७०३ मतसहित तेस्रो स्थानमा छिन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले ५२९ मत पाएका छन् । 

प्रकाशित मिति: २०:११ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्