भरतपुरमा रेणु दाहालले लिईन १२ मतको अग्रता
कुल १५ हजार ३१ मतगणना गर्दा रेणु दाहालले ५०३९ मत प्राप्त गरेकी हुन् । यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५०२७ मत पाएकी छन् ।
काठमाडौं, जेठ २ : भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले पुनः अग्रता लिएकी छिन् ।
कुल १५ हजार ३१ मतगणना गर्दा रेणु दाहालले ५०३९ मत प्राप्त गरेकी हुन् । यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५०२७ मत पाएकी छन् ।
रेणु र विजयको मतान्तर १२ मत रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत पाएका छन् ।
यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ६०४३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ४०४२ मत पाएकी छन् ।
प्रकाशित मिति: १८:५१ बजे, सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार