Kathmandu Press

संसद बैठकको सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौं, जेठ २ : संसद सचिवालयले प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकको सम्भावित कार्यसूची तय गरेको छ ।  सचिवालयले ५ वटा सम्भावित कार्यसूची तय गरेको...
संसद बैठकको सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौं, जेठ २ : संसद सचिवालयले प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकको सम्भावित कार्यसूची तय गरेको छ ।  

सचिवालयले ५ वटा सम्भावित कार्यसूची तय गरेको हो ।

जसमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुनाउने, मन्त्रिपरिषद गठनसम्बन्धी पत्र, अध्यक्षता गर्ने सदस्यको मनोनयन, दुई अध्यादेश पेश र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल रहेको छ ।

प्रकाशित मिति: १८:१२ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्