Kathmandu Press

ओलीको जन्मगाउँमा कांग्रेसले मार्‍यो बाजी

तेह्रथुम, जेठ ३ : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको जन्मगाउँ तेह्रथुमको आठराई गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।४ हजार ६...
ओलीको जन्मगाउँमा कांग्रेसले मार्‍यो बाजी

तेह्रथुम, जेठ २ : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको जन्मगाउँ तेह्रथुमको आठराई गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

४ हजार ६ सय ९९ मत ल्याउँदै दिलकुमार पाहिम विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाटै माओवादीका बलिराज इङनाम विजयी भए । उनले ४ हजार ८० मत ल्याउँदा एमालेकी उम्मेदवार रुपादेवी कन्दङ्वालाई ४ हजार ७० मत ल्याइन्।

 

 

प्रकाशित मिति: १०:४१ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्