Kathmandu Press

काठमाडौंमा बालेन साह २५ सय मतले अगाडि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह २५ सय मतले अगाडि रहेका छन्।
काठमाडौंमा बालेन साह २५ सय मतले अगाडि

काठमाडौं, जेठ २ : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह २५ सय मतले अगाडि रहेका छन्।

सोमबार बिहान ७ बजेसम्मको मतगणनामा उनले पाँच हजार चार सय मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का केशव स्थापितले दुई हजार नौ सय मत प्राप्त गरेका छन्।

त्यस्तै, कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन्। उनले दुई हजार ५१५ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति: ०७:०७ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्