Kathmandu Press

स्याङ्जाको गल्याङमा कांग्रेसको अग्रता कायमै 

काठमाडौं, जेठ १ : स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसका उम्मेदवार गुरुप्रसाद भट्टराईले ७ हजार...
स्याङ्जाको गल्याङमा कांग्रेसको अग्रता कायमै 

काठमाडौं, जेठ १ : स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । 

यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसका उम्मेदवार गुरुप्रसाद भट्टराईले ७ हजार ५२२ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका सुर्यप्रसाद गैह्रे पारसले ६ हजार ८३५ मतले पछ्याईहेका छन् । 

यस्तै उपमेयरका पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसकी हेमा न्यौपानेले ७ हजार १४९ पाउँदा प्रतिद्वन्द्वी एमालेकी देबिसरा थापा ६ हजार ९८६ मतका साथ पछ्याईहेकी छिन् । 

यस नगरमा सुरुवाती मतगणनादेखि नै नेपाली कांग्रेसले अग्रता कायम राख्दै आएको छ । 

प्रकाशित मिति: २१:३५ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्