Kathmandu Press

स्थापितभन्दा बालेन दोब्बर बढी मतले अगाडि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले दोब्बर वढी मतान्तरसहित अग्रता लिएका छन् । 
स्थापितभन्दा बालेन दोब्बर बढी मतले अगाडि

काठमाडौं, जेठ १ : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले दोब्बर बढी मतान्तरसहित अग्रता लिएका छन् । 

साँझ ७ः३० बजेको मत परिणाम अनुसार बालेन ३ हजार ४१९ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापित  १ हजार ६९४ मत पाएका छन् । 

गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंह भने तेस्रो स्थानमा छिन् । उनले १ हजार ६२० मत पाएकी छन्।

प्रकाशित मिति: १९:३२ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्