Kathmandu Press

भरतपुर महानगरमा कसको कति मत ? (अपडेट) 

भरतपुर महानगरपालिकाको मतगणना जारी छ ।
भरतपुर महानगरमा कसको कति मत ? (अपडेट) 

काठमाडौं, जेठ १ : भरतपुर महानगरपालिकाको मतगणना जारी छ ।

मत गन्ने क्रममा स्वस्तिक छापको विषयमा विवाद भएपछि केहि समय रोकिएको मतगणना पुन शुरु भएको हो ।

आइतबार साँझ पौने ६ बजेको मतगणनाअनुसार मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले २१४२ मत प्राप्त गरेकी छन् ।

यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले २१०८ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ खतिवडाले ६९५ मत पाएका छन् । 

प्रकाशित मिति: १८:०४ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्