Kathmandu Press

सुनिता डंगोल २ हजार मतान्तरले अगाडि, कसले कति मत पाए ? 

सुनिता डंगोल २ हजार मतान्तरले अगाडि, कसले कति मत पाए ? 

काठमाडौं, जेठ १ : काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले फराकिलो मतान्तरसहित अग्रता लिएकी छन्। 

आइतबार अपराह्नसम्मको मतगणनाअनुसार डंगोलले २ हजार ८८४ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्दी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८२३ मत ल्याएका छन्। 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगइयाले ६७० मत ल्याएकी छन्।  
 

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्