Kathmandu Press

धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

धरान, जेठ १ : धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा छन्।पछिल्लो मत परिणामअनुसार उनले...
धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

धरान, जेठ १ : धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा छन्।

पछिल्लो मत परिणामअनुसार उनले एक हजार ३४० प्राप्त गरेका छन्। स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका गरेका छन्।

नेकपा (एमाले) की मञ्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छन्।

उपमेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का आइन्द्रविक्रम बेघाले एक हजार ४२९ र एमालेका पदम लिम्बूले ८४४ मत प्राप्त गरेका छन्। हाल वडा नं १, २ र ३ को मत गणना जारी छ। यी बजार क्षेत्र कांग्रेसको पकट क्षेत्र मानिन्छ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा  १ र २ कांग्रेस र ३ मा एमालेले विजयी गरेको वडा हुन्।

 

प्रकाशित मिति: ०८:०४ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्