भरतपुरमा सुवेदीको अग्रता कायमै, रेणु दाहाल १५ मतले पछाडि
१५० मत गणना हुँदा सुवेदीले ६६ मत पाएका छन् भने गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ५१ मत ल्याएकी छन्।
काठमाडौं, वैशाख ३१ : भरतपुर महानगरपालिका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन्।
१५० मत गणना हुँदा सुवेदीले ६६ मत पाएका छन् भने गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ५१ मत ल्याएकी छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन्।
मतगणना जारी छ।
प्रकाशित मिति: १६:०९ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार