धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालकाे सुरुवाती अग्रता

धनगढी, वैशाख ३१ : धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन्। १०० मत गन्दा हमालले ५५ मत पाएका छन्।
दोस्नो स्थानमा रहेका कांग्रेस उम्मेदवार नृपबहादुर वडले २२ मत ल्याएका छन्। एमालेका रणबहादुर चन्दले २ मतका साथ तेस्रो स्थानमा छन्।
उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० मतसहित अग्र स्थानमा छिन्।
प्रकाशित मिति: १५:५२ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











