इटहरीमा मतगणना सुरु, कांग्रेस बढ्याे अगाडि
सुनसरी, वैशाख ३१ : सुनसरीको इटहरी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ।प्रारम्भिक मत परिणामअनुसार सो उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ।पहिलो चरणमा सार्वजनिक...
सुनसरी, वैशाख ३१ : सुनसरीको इटहरी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ।
प्रारम्भिक मत परिणामअनुसार सो उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ।
पहिलो चरणमा सार्वजनिक भएको मत परिणामअनुसार कांग्रेसका हेमकर्ण पौडेलले ५७ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याएका एमाले उम्मेदवार यामकुमार सुब्बाले ४७ मत पाएका छन्।
प्रकाशित मिति: १५:३८ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











