Kathmandu Press

भरतपुरमा विजयको अग्रता, रेणु एक मतले पछाडि

२८ मत गनिसक्दा एमालेका विजयी सुवेदीले ११ मत पाएका छन् भने दाहालले १० मत ल्याएकी छन्। 
भरतपुरमा विजयको अग्रता, रेणु एक मतले पछाडि

काठमाडौं, वैशाख ३१ : चितवनस्थित भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ। 

मतगणनाअनुसार गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल एक मतले पछि परेकी छन् । विवरण अनुसार २८ मत गनिसक्दा एमालेका विजयी सुवेदीले ११ मत पाएका छन् भने दाहालले १० मत ल्याएकी छन्। 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १ मत ल्याएका छन्। 
 

प्रकाशित मिति: १४:०३ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्