काठमाडौं महानगर उपप्रमुखमा सुनिता डंगोलको अग्रता
काठमाडौं, वैशाख ३१ : काठमाडौं महानगरपालिकाको उपमेयमा नेकपा एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छन् । शनिबार बिहानबाट सुरु भएको मतगणनामा १७० मत गनिसक्दा डंगोलले...
काठमाडौं, वैशाख ३१ : काठमाडौं महानगरपालिकाको उपमेयमा नेकपा एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छन् । शनिबार बिहानबाट सुरु भएको मतगणनामा १७० मत गनिसक्दा डंगोलले ५७ मत प्राप्त गरेकी छन्।
गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मत मात्र ल्याएका छन्।
मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिएका छन्।
प्रकाशित मिति: १३:२० बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











