संखुवाभामा मतदान केन्द्र नजिकै विस्फोट
काठमाडाैं, बैशाख ३० : संखुवासभाको चैनपुरस्थित नगरपालिका-४ को बालज्योति आधारभूत विद्यालयमा रहेकाे मतदान केन्द्र नजिकै विस्फोट भएको छ।मतदान केन्द्रभन्दा २० मिटर टाढाको बाँस...
काठमाडाैं, बैशाख ३० : संखुवासभाको चैनपुरस्थित नगरपालिका-४ को बालज्योति आधारभूत विद्यालयमा रहेकाे मतदान केन्द्र नजिकै विस्फोट भएको छ।
मतदान केन्द्रभन्दा २० मिटर टाढाको बाँस झ्याङमा विस्फोट भएको हाे।
मतदान सकिएपछि नजिकैको बाँसझ्याङबाट विस्फोटको आवाज आएपछि नेपाली सेनाको टोलीले उक्त क्षेत्रतर्फ गएकाे प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।
प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











