शताब्दी पुरुष सत्यमोहन जोशी १०३ औं वर्षमा
काठमाडाैं, वैशाख ३० : वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् सत्यमोहन जोशी आज एक सय ३० वर्ष लागेका छन् । उनलाई वाङ्मय शताब्दी पुरुषको पदवीसमेत प्रदान...
काठमाडाैं, वैशाख ३० : वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् सत्यमोहन जोशी आज एक सय ३० वर्ष लागेका छन् । उनलाई वाङ्मय शताब्दी पुरुषको पदवीसमेत प्रदान गरिएको छ ।
जोशीको जन्म वैशाख १९९७ वैशाख ३०, बखुम्बहालमा भएको थियो । उनका पिता शंकरराज जोशी र आमा राजकुमारी जोशी हुन् ।
उनको पुस्तक ‘हाम्रो लोक संस्कृति’ (वि.सं २०१३) ले पहिलो मदन पुरस्कार जितेको थियो । साथै, नेपाली राष्ट्रिय मुद्रा (वि.स. २०१७) र कर्णाली लोक संस्कृति (वि.स २०२८) गरी तीन पटकको मदन पुरस्कार जित्ने एक मात्र स्रष्टा हुन् । त्यस्तै, सुप्रबल गोरखा दक्षिणवाहुबाट पनि उनलाई सम्मान गरिएको छ ।
जोशी स्वस्थ खानपान नै स्वस्थ जीवनको कारण बताउँछन्।
याे पनि
सत्यमोहन जोशीलाई संस्कृतिविद् बनाउने सिञ्जाखोलाको त्यो कठोर यात्रा
प्रकाशित मिति: १३:३१ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












