Kathmandu Press

रुपन्देहीको तिलोत्तमाबाट गृहमन्त्री खाणले गरे मतदान 

काठमाडौं, वैशाख ३० : गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ज्योति मावि ज्योतिनगर मतदान केन्दबाट मतदान गरेका छन्। स्थानीय तह निर्वाचन अन्तर्गत आज बिहान...
रुपन्देहीको तिलोत्तमाबाट गृहमन्त्री खाणले गरे मतदान 

काठमाडौं, वैशाख ३० : गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ज्योति मावि ज्योतिनगर मतदान केन्दबाट मतदान गरेका छन्। 

स्थानीय तह निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मुलुकभर नै उत्साहपूर्ण रुपमा मतदान सुरु  भएको छ। 

शीर्ष तहका नेताहरुले शुक्रबार बिहानै मतदान गरेका छन्। 

प्रकाशित मिति: १०:५० बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्