Kathmandu Press

सुनिता डंगोलले गरिन् मतदान 

काठमाडौं, वैशाख ३० : काठमाडौं महानगरपालिकामा नेकपा एमालबाट उपप्रमुखकी उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छन् । शुक्रबार बिहान काठमाडौं महानगरपालिका– २१ फसिगाँ लगनटोलको मतदान...
सुनिता डंगोलले गरिन् मतदान 

काठमाडौं, वैशाख ३० : काठमाडौं महानगरपालिकामा नेकपा एमालबाट उपप्रमुखकी उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छन् । शुक्रबार बिहान काठमाडौं महानगरपालिका– २१ फसिगाँ लगनटोलको मतदान केन्द्रबाट डंगोलले मतदान गरेकी हुन्।

मतदान पछि उनले आफू निकै उत्साहित भएको बताइन् । मतदाताहरु पनि उत्साहित देखेर आफू निकै खुशी भएको डंगोलले बताइन्। उनले सबै मतदाताहरुलाई आफ्नो मताधिकारको सदुपयोग गर्न पनि आग्रह गरिन्।

डंगोलले आफू जित्नेमा विश्वस्त रहेको पनि बताइन् ।

प्रकाशित मिति: १०:४४ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्