Kathmandu Press

राष्ट्रपतिद्वारा औषधि र सुरक्षासम्बन्धी अध्यादेश जारी 

काठमाडौं, वैशाख २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९...
राष्ट्रपतिद्वारा औषधि र सुरक्षासम्बन्धी अध्यादेश जारी 

काठमाडौं, वैशाख २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन् ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  अध्यादेश जारी भएको आचार्यद्वारा जारी विज्ञप्तिमा बताईएको छ । 

प्रकाशित मिति: १८:३३ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्