Kathmandu Press

ओलीको ६७ बुँदे अपील : कांग्रेस कार्यकतालाई पनि सूर्यमा भोट हाल्न आग्रह (पूर्णपाठ) 

काठमाडौं, वैशाख २५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र विपक्षी दलको चर्को आलोचना गर्दै आम मतदातालाई एमालेमा मतदान गर्न आग्रह...
ओलीको ६७ बुँदे अपील : कांग्रेस कार्यकतालाई पनि सूर्यमा भोट हाल्न आग्रह (पूर्णपाठ) 

काठमाडौं, वैशाख २५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र विपक्षी दलको चर्को आलोचना गर्दै आम मतदातालाई एमालेमा मतदान गर्न आग्रह गरेका छन् । 

आइतबार ६७ बुँदे अपिलपत्र जारी गर्दै ओलीले एमालेमा मात्रै देशविकास गर्ने संकल्प र आत्मविश्वास भएको बताउँदै स्थानीय निर्वाचनमा सूर्यमा मतदान गर्न आग्रह गरेका छन्। 

अपिलमा एमालेले गरेका कामहरुलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ भने कांग्रेससहितका अन्य दलहरुले जनताका लागि कुनैपनि काम नगरेको बताए । उनले कांग्रेससहित अन्य दलका कार्यकर्तालाई पनि सूर्यमा मतदान गर्न आग्रह गरेका छन्। 

यस्तो छ पूर्णपाठ :

प्रकाशित मिति: १३:५९ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्