Kathmandu Press

तीन गाउँपालिका अध्यक्षसहित ३९० उम्मेदवार निर्विरोध (सूचीसहित) 

उनीहरुविरुद्ध कसैकाे पनि उम्मेदवारी नपरेपछि आयोगले निर्विरोध भएको घोषणा गरको हो। 
तीन गाउँपालिका अध्यक्षसहित ३९० उम्मेदवार निर्विरोध (सूचीसहित) 

काठमाडौं, वैशाख २५ : निर्वाचन आयोगले ३९० उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। 

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका तीन गाउँपालिकाका अध्यक्षसहित विभिन्न पदमा कुल ३९० जना उम्मेदवार चुनावअघि नै निर्वाचित भएका हुन् ।

उनीहरुविरुद्ध  कसैकाे पनि उम्मेदवारी नपरेपछि आयोगले निर्विरोध भएको घोषणा गरको हो।

प्रकाशित मिति: ११:५३ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्