प्रदेश १का चार चुनावी सभालाई सम्बोधन गर्दै ओली
काठमाडाैं, वैशाख २४ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले शनिबार स्थानीय चुनाव लक्षित चार चुनावी सभालाई सम्बोधन गर्ने छन्। शनिबार अध्यक्ष ओलीले प्रदेश...
काठमाडाैं, वैशाख २४ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले शनिबार स्थानीय चुनाव लक्षित चार चुनावी सभालाई सम्बोधन गर्ने छन्। शनिबार अध्यक्ष ओलीले प्रदेश १का चार चुनावी सभालाई सम्बोधन गर्ने छन्।
ओलीका प्रेस संयोजक रामशरण बचगाईंका अनुसार ओलीले शनिबार सुनसरीका इनरुवा, इटहरी र धरात तथा मोरङको विराटनचोकमा आयोजना हुने सभालाई सम्बोधन गर्ने छन्।
ओलीले आइतबार चितवनको भरतपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: १०:१६ बजे, शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1739010447.jpg)



-1739010447.jpg)






