Kathmandu Press

‘हिजोआजका कुरा’ अब फिल्ममा

काठमाडौं, कात्तिक ३ : लोकप्रिय टेलिश्रृखंला ‘हिजोआजका कुरा’ नामबाट अब फिल्म बन्ने भएको छ।

कलाकार सन्तोष पन्तले निर्माण तथा निर्द....

‘हिजोआजका कुरा’ अब फिल्ममा

काठमाडौं, कात्तिक ३ : लोकप्रिय टेलिश्रृखंला ‘हिजोआजका कुरा’ नामबाट अब फिल्म बन्ने भएको छ।

कलाकार सन्तोष पन्तले निर्माण तथा निर्देशन गरेको ‘हिजोआजका कुरा’ टेलिश्रृंखलाले लामो समयसम्म चर्चा कमाएका थियो। अब त्यहि श्रृंखलाको नामबाट फिल्म बनाउन लागिएको पन्तले बताए।

यो फिल्मलाई पन्तका छोरा साकारले निर्देशन गर्नेछन्।

यसको मूख्य भूमिकामा सन्तोष पन्त र रमा थपलिया देखिनेछन्। यसमा केकी अधिकारी, ऋिचा शर्मा, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की, सविन शाक्य, रमेश अधिकारीलगायतको अभियन देख्न पाइनेछ।

 

 

प्रकाशित मिति: १३:०२ बजे, आइतबार, कात्तिक ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्