कांग्रेसको सूचना संकलन उपसमितिमा १३४ जना सदस्य मनोनित
काठमाडौं, वैशाख २० : नेपाली कांग्रेसले केन्द्रीय सूचना संकलन तथा अनुगमन उपसमितिमा १३४ जना सदस्य मनोनित गरेको छ ।नेपाली कांग्रेस स्थानीय तह निर्वाचन...
काठमाडौं, वैशाख २० : नेपाली कांग्रेसले केन्द्रीय सूचना संकलन तथा अनुगमन उपसमितिमा १३४ जना सदस्य मनोनित गरेको छ ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले उपसमितिमा १३४ जना सदस्य मनोनित गरेका हुन् ।
स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको २२ चैत २०७८ मा बसेको बैठकले उर्मिला नेपाल केसीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।


प्रकाशित मिति: २०:३७ बजे, मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1739010447.jpg)
