Kathmandu Press

भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंमा

काठमाडौं, वैशाख १९ : भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आइपुगेका छन् ।उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह...
भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंमा

काठमाडौं, वैशाख १९ : भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आइपुगेका छन् ।

उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ४ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  आइपुगेका हुन् ।

उनी छुट्टि मनाउन काठमाडौं आइपुगेका छन् । नेता गान्धीले ५ दिन नेपालमा बिताउने बुझिएको छ । 
 

प्रकाशित मिति: १९:१० बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्