Kathmandu Press

मंगलबार सार्वजनिक बिदा

काठमाडाैं, वैशाख १९ : सरकारले वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिएको छ।नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व...
मंगलबार सार्वजनिक बिदा

काठमाडाैं, वैशाख १९ : सरकारले वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिएको छ।

नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि (मंगलबार) बिदा कायम भएको गृह मन्त्रालयद्वारा आज (साेमबार)  प्रकाशित सूचनामा उल्लेख छ। 

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्